टाइगर कप : हेल्प नेपालले अनुबन्ध गर्यो तीन विदेशी खेलाडी
baahrakhari.com · Thu Jan 23 18:11:08 GMT 2025
पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले एक अमेरिकनसहित तीन विदेशी खेलाडी भित्र्याएको छ ।
स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर, पाकिस्तानी खेलाडी मोहम्मद कसिफ नभिद र आइमल खानलाई टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए । टाइगर कप खेल्न तीनै खेलाडी नेपाल आइसकेका श्रेष्ठले बताए ।
Read full story at source (baahrakhari.com)