कोलम्बिया र पोर्चुगलबीच गोलरहित बराबरी, दुवै टोली अन्तिम ३२ मा प्रवेश
kalakarmi.com · Sun Jun 28 01:57:58 GMT 2026
काठमाडौं- २०२६ फिफा विश्वकपअन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले रोमाञ्चक प्रतिस्पर्धापछि ०–० को बराबरी खेलेका छन् । बराबरीसँगै कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने पोर्चुगल समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ ।
अमेरिकाको मियामीमा सम्पन्न खेलमा सुरुआती समयदेखि नै कोलम्बियाले खेलमाथि नियन्त्रण जमाएको थियो । टोलीले लगातार आक्रमण गरे पनि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए ।
Read full story at source (kalakarmi.com)