आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
ratopati.com · Fri Jan 24 02:01:00 GMT 2025

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
शुक्रबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४३.६७ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, लोकल गाजर ४५ रुपैयाँ, सेतो मूला हाइब्रिड २५ रुपैयाँ प्रति केजी रहेको छ ।
Read full story at source (ratopati.com)