भोटेकाेशी बाढी : पीडितलाई सहारा सहकारी गर्यो १५ लाख सहयोग
ratopati.com · Sat Aug 29 15:25:53 GMT 2026

झापा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु १५ लाख सहयोग गर्ने भएको छ ।
सहारा नेपाल (साकोस) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गर्ने आज निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)