झोलुंगे पुल
baahrakhari.com · Sun Jun 28 01:59:23 GMT 2026

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्न दौलतपुरस्थित कर्णाली नदीमा हालै निर्माण सम्पन्न भएको झोलुंगे पुल । पुल निर्माण भएपछि आवागमन गर्ने यात्रुसहित पुलको अवलोकन गर्न आउने स्थानीयको संख्या बढ्दो छ । तस्बिर : झलनाथ खनाल/रासस
#बाह्रखरी फोटो
Read full story at source (baahrakhari.com)