अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
barnanmedia.com · Sun Jul 19 21:54:12 GMT 2026
फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ।
खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका हुन् ।
Read full story at source (barnanmedia.com)