अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
barnanmedia.com · Sun Jul 19 22:27:57 GMT 2026

प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
Read full story at source (barnanmedia.com)