जनताको ढाड सेक्ने नयाँ कर तत्काल फिर्ता गरियोस् : एमाले महासचिव शङ्कर पोखरेल
barnanmedia.com · Sun Jul 19 22:46:49 GMT 2026

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले साउन १ गतेदेखि लागू गरेको नयाँ कर व्यवस्था जनतामाथि थप आर्थिक भार थोपर्ने निर्णय भएको भन्दै तत्काल संशोधन वा फिर्ता लिन माग गर्नुभएको छ।
महासचिव पोखरेलले मुलुकको समग्र अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको, लगानीको वातावरण कमजोर बनेको र बजारमा मन्दी कायमै रहेका बेला सरकारले विभिन्न क्षेत्रमा थप कर लगाउनु अर्थतन्त्रको पुनरुत्थानका लागि प्रतिकूल हुने धारणा व्यक्त गर्नुभएको हो।
Read full story at source (barnanmedia.com)