विश्वकपका व्यक्तिगत अवार्डमा स्पेनको वर्चस्व, रोड्री ‘प्लेयर अफ द टुर्नामेन्ट’
nepalviews.com · Sun Jul 19 23:03:43 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनका स्टार मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै प्लेयर अफ द टुर्नामेन्ट अवार्डबाट सम्मानित भएका छन्।
प्रतियोगिताभर स्पेनको खेललाई नियन्त्रण गर्दै टिमको सफल यात्राका मुख्य सूत्रधार बनेका रोड्रीले आफ्नो उपलब्धिको सूचीमा अर्को ऐतिहासिक सफलता थपेका हुन्।
Read full story at source (nepalviews.com)