तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
deshsanchar.com · Sun Jul 19 22:40:31 GMT 2026

काठमाडौँ- रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
Read full story at source (deshsanchar.com)