संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
setopati.com · Sun Jun 28 02:20:19 GMT 2026

संघीय संसदको दुवै सदनको बैठक बस्दैछ।
आइतबार बिहान ११ बजे प्रतिनिधि सभा र सवा १२ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको हो।
Read full story at source (setopati.com)