कोलम्बिया र पोर्चुगलको गोलरहित बराबरी, दुवै टोली अन्तिम ३२ मा
nepalpress.com · Sun Jun 28 02:19:51 GMT 2026
काठमाडौँ । कोलम्बिया र पोर्चुगलबीच शनिबार मियामी स्टेडियममा भएको रोमाञ्चक खेल ०–० को बराबरीमा सकिएको छ।
गोल हुन नसके पनि खेल निकै प्रतिस्पर्धात्मक रह्यो र दुवै टोली समूह ‘के’ का शीर्ष दुई स्थानमा रहँदै विश्वकपको अन्तिम ३२ मा पुगे ।
Read full story at source (nepalpress.com)