तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
rajdhanidaily.com · Mon Jul 20 00:21:30 GMT 2026

काठमाडौं । रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ ।
Read full story at source (rajdhanidaily.com)