प्रिन्ट आर्ट फेयर : नवयुवादेखि पाको कलाकारसम्म
ratopati.com · Sat Jan 25 12:15:00 GMT 2025

सिद्धार्थ कला दीर्घामा भर्खरै (१८ डिसेम्बर २०२४ देखि १५ जनवरी २०२५ सम्म) ‘द मिनी प्रिन्ट्स आर्ट फेयर’ नामक सामूहिक कला प्रदर्शनी सम्पन्न भयो ।
प्रदर्शनीमा केही एकनासका स–साना र केही अलि ठुला ‘प्रिन्ट–मेकिङ’ चित्र राखिएका थिए । ठुलाठुला ‘प्रिन्ट मेकिङ’को एक अलग्ग महत्त्व छ, यस्ता काम गर्न जो–कोहीलाई कठिन हुन्छ ।
Read full story at source (ratopati.com)