स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
kendrabindu.com · Mon Jul 20 00:25:46 GMT 2026
न्यु जर्सी । स्पेनका कप्तान रोड्रीले विश्वकप फुटबल २०२६ को गोल्डेन बलको अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा उनलाई अर्जेन्टिनासँगको फाइनलपछि सोमबार गोल्डेन बुट अवार्ड प्रदान गरिएको हो ।
रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको थियो । विशेष गरी फ्रान्सविरुद्धको सेमिफाइनलमा उनले अविस्मरणीय खेल प्रदर्शन गरेका थिए । स्पेनले २०१० यता पहिलोपटक विश्वकप उपाधि जितेको हो ।
Read full story at source (kendrabindu.com)