१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख
barnanmedia.com · Mon Jul 20 00:55:48 GMT 2026
काठमाडौं । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ ।
युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।
Read full story at source (barnanmedia.com)