विश्वकप फाइनलमा स्पेनसँग हारेपछि हातपातमा उत्रिए अर्जेन्टिनाका खेलाडी
barnanmedia.com · Mon Jul 20 01:03:30 GMT 2026
फिफा विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडी हातपातमा उत्रिएका छन्।
अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा सोमबार बिहान खेल सकिनेबित्तिकै अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडीलाई कुटेका हुन्।
Read full story at source (barnanmedia.com)