विस्साको दुई गोलमा डीआर कंगो इतिहास रच्दै अन्तिम ३२ मा, इङ्ल्यान्डसँग भेट हुने
nepalpress.com · Sun Jun 28 02:27:14 GMT 2026
काठमाडौँ । योआने विस्साको दुई गोलको मद्दतमा लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको अन्तिम ३२ मा स्थान बनाएको छ।
शनिबार एटलान्टामा भएको खेलमा जित निकालेसँगै डीआर कंगोले विश्वकप इतिहासकै पहिलो जित पनि दर्ता गर्यो । अब अफ्रिकी टोलीले नकआउट चरणमा इङ्ल्यान्डको सामना गर्नेछ ।
Read full story at source (nepalpress.com)