ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा
baahrakhari.com · Sun Jun 28 02:27:23 GMT 2026

काठमाडौं । आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने गरी मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकसाथ अतिथिका रूपमा सहभागी हुने भएका हुन् ।
Read full story at source (baahrakhari.com)