तिलगङ्गा आँखा प्रतिष्ठानबाट एक करोड एक लाख सहयोग
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले रु एक करोड एक लाख एक आर्थिक सहयोग गर्ने भएको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (hamrakura.com)