प्रधानमन्त्री र अर्थमन्त्रीबीच टकराव, मिलाउने प्रयासमा सभापति लामिछाने
kendrabindu.com · Mon Jul 20 02:09:39 GMT 2026

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबिच बजेट तथा आर्थिक कार्यशैलीलाई लिएर उत्पन्न टकराव मिलाउन सक्रिय भएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीबीचको गतिरोधका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गम्भीर अवस्था उत्पन्न भइरहेकाले भएको पार्टी सभापति लामिछानेले सक्रियता बढाएका हुन् ।
यस टकरावको मुख्य कारण अर्थमन्त्रीले ल्याएको बजेटमा लिइएका कतिपय नीतिहरू हुन्। वाग्लेले बजेटमा लिएका कतिपय कर नीतिले आफ्ना लागि समस्या उत्पन्न गराएको प्रधानमन्त्री बालेनले आफू निकटसँग बताएका छन्।
Read full story at source (kendrabindu.com)