धादिङ र चितवनमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
newsofnepal.com · Mon Jul 20 02:09:48 GMT 2026
काठमाडौं ।
लगातारको वर्षापछि धादिङको बेनीघाट र चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
Read full story at source (newsofnepal.com)