झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
ratopati.com · Mon Jul 20 02:13:26 GMT 2026

झापा । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना भने बढ्दै गएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी तीन सय ७३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये दुई सय ७० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने एक सय तीन वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्।
Read full story at source (ratopati.com)