चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो, गाडीहरु नागढुंगा नाकामा होल्ड
onlinekhabar.com · Mon Jul 20 02:08:14 GMT 2026

४ साउन, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ ।
दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पन्छाउने काम जारी छ ।
Read full story at source (onlinekhabar.com)