फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
setopati.com · Mon Jul 20 02:32:19 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ।
आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो।
Read full story at source (setopati.com)