घरजग्गा कारोबारः असारमा मात्र झण्डै १२ अर्ब राजस्व संकलन, अरु कुन महिनामा कति उठ्यो ?
arthasarokar.com · Mon Jul 20 02:31:16 GMT 2026
काठमाडौँ । घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।
Read full story at source (arthasarokar.com)