इराकमा इरानी आक्रमण : एक अमेरिकी सैनिकको मृत्यु
rajdhanidaily.com · Mon Jul 20 02:42:36 GMT 2026
बगदाद । उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। जोर्डनस्थित सैन्य बेसमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान जानुका साथै अर्का एक जना बेपत्ता भएको भोलिपल्टै इराकमा यो घटना भएको हो।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले खसालिएको इरानी ड्रोनको निष्क्रिय नभएको विष्फोटक पदार्थ नियन्त्रित विष्फोट गराउने क्रममा उक्त सैनिकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ।
Read full story at source (rajdhanidaily.com)