फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
nepallive.com · Mon Jul 20 02:42:55 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ।
आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए।
Read full story at source (nepallive.com)