भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङमा अक्सिजन पठाइयो
ratopati.com · Sat Aug 29 16:03:09 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।
सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिएका हुन् ।
Read full story at source (ratopati.com)