कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ
onlinekhabar.com · Mon Jul 20 03:05:59 GMT 2026

४ साउन, काठमाडौं । प्रहरीले कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१४ रातोडाँडाको एक घरबाट १० जनालाई पक्राउ परेका छन् । हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)