रौतहट प्रहरीले समात्यो एक वर्षमा ४४८ फरार प्रतिवादी
nepalpress.com · Mon Jul 20 03:27:59 GMT 2026

वीरगंज । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न मुद्दामा ६ सय ९४ जनालाई पक्राउ गरेको छ ।
कार्यालयले पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १ सय ५२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।
Read full story at source (nepalpress.com)