पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम [फोटो फिचर]
nepalnews.com · Mon Jul 20 03:32:38 GMT 2026
काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ।
काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको हो।
Read full story at source (nepalnews.com)