विश्वकप फाइनलमा हारेपछि भावुक बने मेस्सी, अर्जेन्टिनी फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’
neplays.com · Mon Jul 20 03:52:00 GMT 2026
फिफा विश्वकप-२०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १-० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् ।
उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए)ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ ।
Read full story at source (neplays.com)