एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल, बोनस सेयर कति?
aarthiknews.com

काठमाडौं । एभरेस्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको ४०२औँ बैठकले लाभांश प्रस्ताव गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो। राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ।
Read full story at source (aarthiknews.com)