बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा
onlinekhabar.com · Mon Jul 20 04:03:55 GMT 2026

४ साउन, काठमाडौं । बंगलादेशका ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनीहरू बटिक एयरको ओडी–१८२ (क्वालालम्पुर–काठमाडौं) उडानमार्फत शनिबार राति करिब ९ बजे नेपाल आएका हुन् ।
Read full story at source (onlinekhabar.com)