इरानमाथि लगातार नवौं रात अमेरिकी हमला, अमेरिकी सैनिक पनि मारिए
onlinekhabar.com · Mon Jul 20 04:16:49 GMT 2026

४ साउन, काठमाडौं । अमेरिकी सेनाले सोमबार राति पनि इरानमाथि लगातार नवौँ दिन हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका कमाण्ड सेन्टर, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोन लन्च साइट, समुद्री सम्पत्ति तथा सञ्चार सञ्जालहरूलाई निसाना बनाइएको छ।
अमेरिकी सेनाले इरानको दक्षिण–पश्चिमी सहर खुर्मोज, बुशहर, र होर्मोजगानका साथै उत्तर–पश्चिमी सहर तबरीजमा समेत हमला गरेको छ। चाबहार र बन्दर इमाम जस्ता महत्त्वपूर्ण बन्दरगाह सहरहरू पनि निसानामा परेका छन्।
Read full story at source (onlinekhabar.com)