मण्डला थिएटरको ड्रामा स्कुलमा तेस्रो ब्याचको अध्यापन सुरु
baahrakhari.com · Mon Jul 20 04:22:00 GMT 2026

काठमाडौं । मण्डला थिएटर नेपालले ड्रामा स्कुलको तेस्रो ब्याचको अध्यापन सुरु गरेको छ । शुक्रबार तस्रो ब्याचका लागि देशभरबाट छनोट भएका विद्यार्थीलाई स्वागत गर्दै मण्डलाले अध्यापन सुरु गरेको हो ।
२०२६/२७ को मण्डला ड्रामा स्कलको ब्याचलाई युरोपियन युनियनको आर्थिक सहयोग गरेको छ । ईयूको रङ्ग (रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एन्ड आट्र्स) परियोजनाअन्तर्गत यो व्याचको आर्थिक सहयोगको व्यवस्थापन हुनेछ ।
Read full story at source (baahrakhari.com)