बाढीमा बेपत्ता भएकाका परिवारमाथि क्रूर साइबर अपराध, खोजीका लागि दिइएको नम्बरमै ठगी गर्ने गिरोह सक्रिय
techpana.com · Thu Aug 27 11:10:41 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि ठुलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएका छन् । यस्तो गम्भीर मानवीय सङ्कट र पीडाको घडीमा आफन्त गुमाएका परिवारको विवशताको फाइदा उठाउँदै ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
बाढीमा हराएकाहरूको खोजीका लागि सामाजिक सञ्जालमा राखिएका सम्पर्क नम्बरलाई नै लक्षित गरी ठगहरूले 'साइबर अपराध' सुरु गरेका हुन् ।
Read full story at source (techpana.com)