बाढीको वितण्डाः रसुवाका विभिन्न हाइड्रोमा क्षति, सयौँ कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ !
arthasarokar.com · Thu Aug 27 11:10:45 GMT 2026

काठमाडौँ । रसुवामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौँ स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् । सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जनाएको छ ।
Read full story at source (arthasarokar.com)