जनधनको क्षतिप्रति पूर्वप्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
baahrakhari.com · Thu Aug 27 11:13:42 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गरेकी छन् ।
कार्कीले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय, हृदयविदारक र पीडादायी विपद्मा परी ज्यान गुमाउनुपरेको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
Read full story at source (baahrakhari.com)