च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहीन
himalpress.com · Mon Jul 20 04:48:04 GMT 2026

कञ्चनपुर – कञ्चनपुरमा च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका(१९ को बागफाँटाका उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।
स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए।
Read full story at source (himalpress.com)