स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान
nepalpress.com · Mon Jul 20 04:53:59 GMT 2026
काठमाडौँ । स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले खेलपछि अर्को चर्चा जन्मायो।
परम्पराअनुसार फाइनलपछि विश्वविजेता टोलीलाई पदक वितरण र ट्रफी हस्तान्तरण गरियो। ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै स्पेन र अर्जेन्टिनाका खेलाडीलाई पदक प्रदान गरेका थिए।
Read full story at source (nepalpress.com)