यसवर्ष विदेश जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशत कमी
arthasarokar.com · Mon Jul 20 04:58:52 GMT 2026
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।
Read full story at source (arthasarokar.com)