सोमबार पनि बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Mon Jul 20 05:13:00 GMT 2026

नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको मूल्य बढेको छ।
आइतबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
Read full story at source (setopati.com)