कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला बेपत्ता
bishowkhabar.com · Mon Jul 20 05:15:02 GMT 2026

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ महिला च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएपछि आइतबारदेखि सम्पर्कविहीन भएका छन् ।
साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
Read full story at source (bishowkhabar.com)