पहिरोले कोशी राजमार्गको चैनपुुर-बसन्तपुर सडक अवरुद्ध
onlinekhabar.com · Mon Jul 20 05:14:54 GMT 2026

४ साउन, संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
Read full story at source (onlinekhabar.com)