विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी
nepalviews.com · Mon Jul 20 05:24:12 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।
Read full story at source (nepalviews.com)