प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंकले घट्यो
annapurnapost.com · Mon Jul 20 05:21:26 GMT 2026

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.५७ अंकले घटेर २६६१.९७ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ७३ वटा स्टक्सको २ करोड ९६ लाख ८० हजार ४७४ रुपैयाँमा सेयर खरिदबिक्री भए। जसमध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
Read full story at source (annapurnapost.com)