चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा रसुवा बाढीपीडितका लागि १५ करोडको राहत कार्यक्रम घोषणा
nepalnews.com · Sat Aug 29 16:17:03 GMT 2026

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवाका बाढीपीडितका लागि करिब १५ करोड रुपैयाँ लागतको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यक्रम घोषणा गरेका छन्।
कार्यक्रमअन्तर्गत तत्काल खाद्यान्न, औषधि, खानेपानी, लत्ताकपडा र सरसफाइ सामग्री वितरण गरिनेछ। नुवाकोट र रसुवामा राहत शिविर सञ्चालन गरी दैनिक भोजन तथा स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ।
Read full story at source (nepalnews.com)