चार पुस्तादेखि पोते व्यवसाय, बदलिँदो बजारले घटाउँदै लग्यो आकर्षण
nepalviews.com · Mon Jul 20 05:33:06 GMT 2026

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन् । उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन् ।
‘सायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ,’ खालिद भन्छन्, ‘म त बनाउनेमध्ये मात्रै हुँ । सामग्री बाहिरबाट ल्याउँछु । पोते, नौगेडी, छड्केलगायतका माला वा गहना बनाएर तयार गर्छौं ।’
Read full story at source (nepalviews.com)